Friday, May 03, 2024
महानगरपालिकाको बजेटबाट किनिएका सीसीटीभी क्यामरा काठमाडौँ–१६ कि वडा सदस्य शारदा सुवेदीको घर वरपर राखिएको भन्दै स्थानीयले विरोध गरेपछि काम रोकिएको छ। जडान भइसकेका दुई वटा क्यामरा पनि निकालिएको छ।
मेनुका लम्साल
2024-03-26 11:30:30
यो सडकमुनिबाट ह्युम पाइपमा कुलो बग्छ। वर्षात्का बेला सुनाकोठी, ढोलाहिटी हुँदै आउने भलसमेत कुलोमा मिसिँदा पाइपले बहाव थेग्न नसकेको पानी जोडले बाहिर निस्किन्छ।
किसन पाण्डे
2023-09-03 11:10:11
काठमाडौँ महानगरले सबैभन्दा बढी आन्तरिक राजस्व घरबहाल करबाट उठाएको छ। गएको आर्थिक वर्ष बहाल कर २ अर्ब ५६ करोड रुपैयाँ उठेको छ।
उकालो
2023-08-09 15:08:00
महानगर क्षेत्रको संस्कृति, सम्पदा एवं पर्यटन कार्यक्रमका लागि क्रमागत योजनासहित २ अर्ब १३ करोड ७६ लाख बजेट छुट्याइएको छ।
2023-06-25 14:49:29
महानगर प्रहरी प्रमुख राजु अर्यालले उपयुक्त स्थानमा व्यवस्थित टिकट बुकिङ कार्यालय स्थापना गर्न, यात्रु चढाउने र ओराल्ने स्थानबारे अध्ययन गर्न कार्यदल बनेको बताएका छन्।
2023-06-15 20:23:21
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा राखेको ‘ग्रेटर नेपाल’को नक्सालाई लिएर सत्ता पक्ष र प्रतिपक्षी दलका सांसदले फरक फरक धारणा राखेका छन्।
2023-06-15 17:39:47
विश्वास नेपाली
सुजित महत
सरिता गिरी
हरिबोल आचार्य
दिन
घन्टा
मिनेट
उकालोमा प्रकाशित विशेष सामग्रीबारे जानकारी लिन हाम्रो न्युजलेटर साइन अप गर्नुहोस्।